Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १०, गोदावरी |  कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ । यही भदौ १२ गतेका दिन सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकार मन्त्रिपरिषदको बिहीबारको निर्णय अनुसार १२ गते बिदा दिइएको हो । थारु समुदायका पुरुषले पानीसमेत नखाई दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व गर्ने चलन रहिआएको छ ।