Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

धावक कार्की ललितपुरदेखि जनकपुरसम्म दौडदै

By साझासवाल 2 मिनेट पढाइ

<p><b>असोज ४, काठमाडौँ | </b>धावक रामसुन्दर कार्की ललितपुरकाे गोदावरी नगरपालिकादेखि जनकपुर रामजानकी मन्दिरसम्म दौडने भएका छन् । १० मंसिरमा कार्कीले दौड यात्रा गोदावरी नगरपालिका–१ कार्कीटारमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट सुरु गर्नेछन् । १२ मंसिरमा जनकपुर पुग्नेछन् ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/d4f968359ed3fc3979bfdd7cf650bfab1663658750.jpg" style="width: 1034px;"><br></p><p>विगतमा सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यसाथ विभिन्न स्थानमा दौडिसकेका कार्की यसपटक आफैले निर्माण गरेको हनुमान मन्दिरमा गद्दा निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले दौड्न लागेको कार्कीले जनाएका छन् ।</p>

समाचार सुन्नुहोस्

यो समाचार नेपाली आवाजमा सुन्न Play थिच्नुहोस्।