Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिभिल अस्पतालकी डाक्टर इमाडोलमा मृत भेटिइन्

By साझासवाल 1 मिनेट पढाइ

<p><b>असोज २६, काठमाडौं ।</b> सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक ललितपुरको इमाडोलस्थित आफ्नै कोठामा मृत भेटिएकी छिन् ।जनकपुर घर सिभिल अस्पतालमा काम गर्ने उनलाई मृत भेटिएको प्रहरीले जनाएको छ ।<br></p><p>प्रहरीले उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले&nbsp; बोहोस हुने औषधि अत्यधिक स्प्रे गरेको देखिएको छ । यस्तै सुसाइट नोटसमेत फेला पारेको र घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।</p><p>&nbsp;</p>