Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौं महानगरपालिका अगाडि दृष्टिविहिनहरुको धर्ना

By साझासवाल 1 मिनेट पढाइ

<p><b>कात्तिक ३, काठमाडौँ | </b>काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि दृष्टिविहिनहरुले धार्ना दिइरहेका छन् । आज (बिहीबार) उक्त पालिकाको अगाडि दृष्टिविहिनहरुले धार्ना दिइरहेका छन् ।<br></p><p>सडकपेटीमा मागेर बसेर गुजारा चलाउँदै आएका दृष्टिविहिनहरुले महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै धार्ना दिएका हुन् ।</p><p>सडकमा बस्दा नगर प्रहरीले हटाएको विरोधमा उनीहरुले प्रदर्शन गरेका छन् ।</p>