Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
October 23, 2022 समाज

१६ वर्षीया किशाेरीलाई काेठामा लगि बलात्कार गरेकाे आराेपमा सेक्युरिटी गार्ड पक्राउ

By साझासवाल

<p><b>कात्तिक ६, काठमाडौँ |</b> १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक सेक्युरिटी गार्डलाई प्रहरीले पक्राउ गरेकाे छ।<br></p><p>पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-७ घर भएका सोही ठाउँस्थित टि गार्डेनको सेक्युरिटी गार्डको रूपमा काम गर्ने ५४ वर्षीय नन्द प्रसाद पौडेल रहेका छन्। उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।</p><p>पौडेलले ती किशोरीलाई गार्ड सुत्ने कोठामा लागेर जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएकाे छ।</p>