Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारतले चिनी निर्यातको प्रतिबन्ध एक वर्ष लम्ब्यायो

By साझासवाल 2 मिनेट पढाइ

<p><b>कात्तिक&nbsp;</b><b>१३&nbsp;</b><b>, काठमाडौं ।</b> भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध एक वर्ष लम्ब्याएको छ । भारत सरकारले ३१ अक्टोबर २०२३ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै द इकोनोमिक्स टाइम्सले लेखेको छ ।</p><p>चिनी निर्यातमा रोक लगाउने निर्णयले नेपाल लगायतका मुलुकमा चिनी अभाव हुनेछ । भारत सरकारले जुन १ देखि लागू हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको थियो । भारत विश्वको सबै भन्दा ठूलो चिनी उत्पादक मुलुक हो ।</p>