Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पशुपति दर्शन गर्न आएका भारतीय चढेको बस नवलपरासीमा दुर्घटना

By साझासवाल 1 मिनेट पढाइ

<p><b>कात्तिक १७, काठमाडौँ | </b>नवलपरासी बर्दाघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका–९ स्थित जयश्रीपुल नजिकै आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा चालक सहित २२ जना घाइते भएका छन् ।<br></p><p>भारतको गुजरातबाट पशुपति दर्शनको लागी काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आज बिहान सवा ५ बजे पल्टिएको थियो ।</p><p>घाइतेहरूलाई उपचारको लागी भरतपुर चितवन तर्फ पठाईएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।</p>