Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

पत्रकार अधिकारी मृत फेला

By साझासवाल

कात्तिक २३, काठमाडौँ । पत्रकार सरोजराज अधिकारी काठमाडौँको एक होटलमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले पत्रकार अधिकारी सिद्धार्थ होटलको कोठा नम्बर ५०२ मा पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिनुभयो ।

पत्रकार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केर घर नफर्केपछि आज उहाँकी श्रीमतीले प्रहरीमा निवदेन दिनुभएको थियोे । प्रहरीले मोबाइल ट्र्याक गरेर खोज्दा पङ्खामा झुन्डिएको अवस्थामा फेला पारेको हो ।

अधिकारीले आत्महत्या गरेको हुनसक्ने प्रारम्भीक अनुमान छ ।