<p><b>मङ्सिर ७, काठमाडौँ । </b>गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । विष्टले नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाक्रीलाई पराजित गरेका हुन् ।<br></p><p>विष्टले २८ हजार ४ सय ७६ मत ल्याउँदा झाक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरिन्। </p>
November 23, 2022
काठमाडौँ - KTM, समाज
गुल्मी– २ मा झाक्रीलाई हराउदै एमालेका गोकर्ण विष्ट विजयी
By साझासवाल
1 मिनेट पढाइ










