Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपालले दिल्लीलाई दियो ३०४ रनको लक्ष्य,रोहित र दीपेन्द्रको शतक

By साझासवाल 2 मिनेट पढाइ

मंसिर ८, काठमाडौं | नामिबिया भ्रमणको तयारी रहेको नेपालले भारतमा अभ्यास खेल खेलिरहेको छ ।

आज भएको पहिलो एकदिवसीय अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनलाई ३ सय ४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपापले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा ३०३ रन बनायो  ।

जसमा कप्तान रोहित पौडेल  १ सय १३ र दीपेन्द्रसिंह ऐरीले १ सय ९ रन बनाए । दिल्ली लागि प्रिन्स यादवले ४, अर्जुन रपरिया र आयुश सिंहले २/२ विकेट हात पारे ।

नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबिया भ्रमण अघि भारतमा अभ्यास खेलेको हो ।