<p><b>मंसिर ९, काठमाडौं |</b> चितवन ३ मा राप्रपाका विक्रम पाण्डेले ९ हजारभन्दा धेरै मतको अग्रता कायम राखेका छन् <br></p><p>पाण्डेले ३० हजार ६ सय ५६ मत पाउँदा नेकपा माओवादी केन्द्रका भोजराज अधिकारीले २१ हजार ३ सय १९, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १३ हजार ९ सय ९४ र स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १० हजार ४ सय २९ मत पाएका छन् । मतगणना जारी छ ।</p>
चितवन ३ मा विक्रम पाण्डे ९ हजारभन्दा धेरै मतले अगाडि
