Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज पनि सुनचाँदी दुवैको मूल्यमा वृद्धि, कतिमा हुदैँछ कारोबार ?

By साझासवाल 2 मिनेट पढाइ

<p><b>मङ्सिर १५, काठमाडौँ | </b>सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ । बुधबार प्रतितोला रु ९७ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार एक सय तोकिएको हो ।&nbsp;<br></p><p>नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार एक सय थियो ।&nbsp; &nbsp; &nbsp;</p><p>त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ४० ले बढेर रु एक हजार तीन सय ३० पुगेको महासङ्घले जनाएको छ ।</p>