<p><b>माघ १२, काठमाडौँ | </b>नयाँ बानेश्वरको संसद् भवन अगाडि मंगलबार आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुअघि फेसबुकमा स्टाटस राख्दै नाम खुलाएकाविरुद्ध आज काठमाडौं जिल्ला प्रहरी परिसरमा किटानी जाहेरी परेको छ।<br></p><p>उनले आफ्नो फेसबुकमा उल्लेख गरेका सबैको नामविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी काठमाडौं जिल्ला प्रहरी परिसरमा दर्ता भएको अधिवक्ता स्वागत नेपालले बताए।</p>
January 26, 2023
काठमाडौँ - KTM, समाज
आत्मदाह गरेका आचार्यले नाम खुलाएकाहरुविरुद्ध किटानी जाहेरी दर्ता
By साझासवाल
1 मिनेट पढाइ










