२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा जान चाहने व्यक्तिले पेश गर्ने निवेदनको ढाँचा

२०७८, ९ बैशाख बिहीबार १५:२३

श्री सञ्चालकज्यू,

………………….. । 

महोदय,

म वैदेशिक रोजगारमा जान इच्छुक भएकोले वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावली, २०६४ बमोजिम देहायको विवरण सहित यो निवेदन पेश गरेको छुः–

(१) रोजगारदाता संस्थाको नामः …………………. 

(२) जान चाहेको मुलुकः …………………. 

(३) काम गर्न चाहेको पदको वर्गीकरणः उच्च दक्ष / दक्ष / अर्धदक्ष / अदक्ष 

(४) काम गर्न चाहेको पदको नामः …………………. 

(५) सार्वजनिक सूचना प्रकाशन भएको पत्रिकाको नाम र मितिः …………………. 

(६) सीपमूलक तालिम लिएको संस्थाको नामः …………………. 

(७) सार्वजनिक सूचनामा उल्लेख भए बमोजिम कामदारले प्राप्त गर्ने न्यूनतम मासिक पारिश्रमिकः …………………. 

(८) कामदारको वैयक्तिक विवरणः …………………. 

(क) कामदारको नाम, थरः …………………. 

(ख) बाबु/आमाको नाम, थरः …………………. 

(ग) ठेगानाः …………………. 

(अ) स्थायीः

जिल्लाः …………………. 

गा.पा/ न.पा./ उ.न.पा./म.पा.:  …………………. 

वडा नं: …………………. 

टेलिफोन नंः …………………. 

(आ) अस्थायीः 

जिल्लाः …………………. 

गा.पा/ न.पा./ उ.न.पा./म.पा.: …………………. 

वडा नं: …………………. 

टेलिफोन नंः …………………. 

इमेलः …………………. 

(घ) जन्म मितिः …………………. 

(ङ) धर्मः …………………. 

(च) नागरिकता /राहदानी नं.: …………………. 

(छ) उचाईः ………   | तौलः …….. केजी

(ज) विवाहित भए पति वा पत्नीको नाम र उमेर: …………………. 

(झ) छोराछोरीको संख्याः …………………. 

(ञ) बोल्न लेख्न सक्ने भाषाः 

(१) …………………. 

(२) …………………. 

(३) …………………. 

(ट) अन्य कुनै विशेष ज्ञान वा सीप: …………………. 

(९) शैक्षिक योग्यताको विवरण: …………………. 

प्राप्त उपाधि शैक्षिक संस्थाको नाम र ठेगाना

(क) …………………. 

(ख) …………………. 

(ग) …………………. 

(घ) …………………. 

(१०) तालिम सम्बन्धी विवरण: …………………. 

तालिम लिएको विषय अवधि तालिम दिने संस्थाको नाम र ठेगाना

(क) …………………. 

(ख) …………………. 

(ग) …………………. 

(घ) …………………. 

(११) अनुभवः …………………. 

(१२) भवितव्य पर्दा सूचना दिनु पर्ने निकटतम व्यक्तिको नाम, ठेगाना र सम्पर्क नं.: …………………. 

(१३) इच्छाईएको व्यक्तिको,–

(क) नाम र थर: …………………. 

(ख) ठेगाना: …………………. 

(ग) नाता सम्बन्ध: …………………. 

माथि लेखिएको व्यहोरा ठीक दुरुस्त छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

निवेदकको,–

दस्तखतः …………………. 

नामः …………………. 

मिति: …………………. 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा