Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

धम्क्याएर व्यापारीसँग ७ करोड माग्ने ६ पत्रकारसहित ७ जना पक्राउ

By साझासवाल

<p><b>जेठ १३, काठमाडौँ | </b>व्यापारीलाई धम्काएर ७ करोड माग्ने ६ जना पत्रकार र एक जना विज्ञापन एजेन्सीका व्यक्ति पक्राउ परेका छन् ।&nbsp;<br></p><p>काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार पत्रकार सुजन आचार्य, धर्मराज थापा, वसन्ता खनाल, श्रवण कार्की, टेकबहादुर बिक, उमेश भण्डारी र सुरज शर्माले व्यापारीसँग ७ करोड डिल गरिराखेको अवस्थामा पक्राउ परेका हुन् । ती व्यक्तिको भिडियो बनाएर धम्क्याउँदै रकम माग गरेको आरोप छ ।</p>