<p><b>फागुन ४, एजेन्सी | </b>कोरोना भाइरसको संक्रमणबाट युरोपमा पहिलोपटक एकजनाको मृत्यु भएको छ | फ्रान्स घुम्न आएका चीनको हुबेई प्रान्तका एक ८० वर्षीय पुरुष भएको फ्रान्सका स्वास्थ्य मन्त्री आनियास बिजाँले बताएकी छिन |<br></p><p>उनी जनवरी १६ मा फ्रान्स आएका थिए र उनलाई २५ जनवरीबाट क्वारेन्टाइनमा राखिएको थियो | हालसम्म चीनबाहिर २४ मुलुकमा कोरोनाभाइरसका ५ सय भन्दा बढी संक्रमित भएको पुष्टि भइसकेको छ | चिनबाहिर हालसम्म फिलिपिन्स,हंगकं,जापानमा पनि एक-एक जनाको ज्यान गैसकेको छ | </p><p>चिनको हुवेइ प्रान्तबाट फैलिएको उक्त भाइरसले महामारीको रुप लिएको छ |</p>
February 16, 2020
काठमाडौँ - KTM, विश्व
युरोपमा पनि कोरोनाभाइरसबाट एकजनाको मृत्यु
By kit
2 मिनेट पढाइ










