2026-06-20 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०२८ मा चीन अमेरिकालाई पछिपार्दै विश्वको पहिलो अर्थतन्त्र बन्ने

2020-12-27

पुस १२, एजेन्सी । यसअघि सन् २०३२ मा चीन विश्वको सबैभन्दा एक नम्बर अर्थतन्त्र हुने बताइए पनि एक विज्ञ समूहले सन् २०२८ मा अमेरिकालाई उछिन्दै चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने बताइएको छ ।


कोरोनाभाइरस नियन्त्रणमा चिनले देखाएको प्रतिक्रियाले यस्तो देखाएको सेन्टर फर इकोनोमिक्स एण्ड विजनेस रिसर्च(सिइबिआर)ले शनिबार प्रकाशित गरेको प्रतिवेदनमा बताइएको छ। कोरोनाभाइरसका कारण आएको आर्थिक गिरावटले शक्तिसंघर्ष चीनको पक्षमा गएको प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनले सन् २०२६ देखि ३० सम्म ४.५ प्रतिशतमा सुस्त हुनुअघि चीनको औषत आर्थिक वृद्धिदर सन् २०२१ देखि २५ सम्म प्रति वर्ष ५.७ प्रतिशत रहने जनाएको छ। यस्तै अमेरिकी अर्थतन्त्र सन् २०२२ र २०२४ को बिचमा वार्षिक वृद्धिदर १.९ प्रतिशतले कम हुने र त्यसपछिका वर्षमा त्यो १.६ हुने बताइएको छ । सन् २०३० को सुरूसम्म जापान डलरका हिसाबले तेश्रो ठूलो अर्थतन्त्र रहने छ। त्यसपछि भारत अगाडी जाने बताइएको छ । 

यस्तै हाल विश्वको पाँचौ ठूलो अर्थतन्त्र रहेको संयूक्त अधिराज्य सन् २०२४ मा छैटौं स्थानमा झर्ने सिइबिआरको प्रतिवेदनमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ