2026-06-17 04:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा ३९ वर्षपछि सबैभन्दा धेरै मूल्य वृद्धि !

2021-12-11

एजेन्सी | अमेरिकामा मुद्रास्फीति ३९ वर्षकै उच्च विन्दुमा पुगेको छ । यो जुन १९८५ पछि सबैभन्दा उच्च मूल्य वृद्धि बढेको हो । पेट्रोल, कार, भाडा र खाद्यवस्तुको मूल्यवृद्धिका कारण यस्तो भएको हो । अमेरिकी तथ्याङ्क विभागले मुद्रास्फीतिको तथ्यांक सार्वजनिक गरेको छ ।

तथ्यांकअनुसार नोभेम्बरमा उपभोक्ता मूल्य सूचकांक (सीपीआई) अघिल्लो वर्षको तुलनामा ६.८ प्रतिशतले बढेको छ । यसअघि अक्टोबरमा यसको वृद्धि दर ६.२ प्रतिशत थियो। यसको वृद्धि दर मासिक आधारमा ०.८ प्रतिशत हो। यसले फेडरल रिजर्भलाई आफ्नो नीतिलाई कडा बनाउन दबाब बढाएको छ। यो फेडरल रिजर्भको २ प्रतिशतको मुद्रास्फीति लक्ष्य भन्दा तीन गुणा बढी हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ