Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

इटलीमा शक्तिशाली भूकम्प

By kit 1 मिनेट पढाइ

भदौ ८, काठमाडौं । मध्य इटलीमा शक्तिशाली भूकम्प गएको छ । भुकम्पबाट ६ जनाको मुत्यु भएको र धेरै मानिस भग्नावशेषमा परेको अधिकारीहरुले बताएका छन् ।

दक्षिण पश्चिमस्थित पेरुगियालाई केन्द्रविन्दु बनाएर ६.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

भूकम्पका कारण मध्य इटलीमा घरहरु भत्किएका छन् ।

समाचार सुन्नुहोस्

यो समाचार आवाजमा सुन्न Play थिच्नुहोस्।