नेकपाका नेता नेपाल घाना प्रस्थान

Posted on: 19 Sep, 2018

असोज ३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिन घाना प्रस्थान गर्नुभएको छ । घानाको समाजवादी पार्टीको आयोजनामा हुने सम्मेलनमा ‘साम्राज्यवाद र पूँजीवाद विरोधी’ विषयको कार्यक्रममा सहभागी नेकपाका स्थायी समिति सदस्य पम्फा भुसाल र केन्द्रीय सदस्य बलराम बाँस्कोटासमेत गए राति जानुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । 

सम्मेलन बिहीबार र शुक्रबार हुनेछ । नेता नेपाल यही असोज ९ गते स्वदेश फर्कने जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!