बालेनको व्यंग्यात्मक टिप्पणीः तिम्रो माया पशुपतिको जलहरी जस्तै जती घटे पनि लाग्छ

साझासवाल
1 Min Read

असार १४, काठमाडौँ | जलहरी प्रकरण नेपाली राजनीतिमा तातिरहेको बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनले पशुपतिको जलहरीको विषयलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन् । उनले मुलुकको अहिलेको कानून र वर्तमान राजनीतिलाई व्यंग्य गर्दै आफ्नो निजी विचार सामाजिक सञ्जालमा सेयर गरेका हुन् ।

तिम्रो माया पशुपतीको जलहरी जस्तै,

जती घटे पनि, लाग्छ ।

सून , चादी , हीरा जे होस ,

नेपालको कानुन जस्तै ,

जता हराए पनि, कस्ले माग्छ ? ?

Leave a Comment

Leave a Reply