हिजोदेखि अवरुद्ध नारायणगढ-मुग्लिङ सडक सुचारु

साझासवाल

<p><b>असार १५, चितवन |&nbsp; </b>सुख्खा पहिरोका कारण हिजोदेखि अवरुद्ध बनेको नारायणगढ-मुग्लिङ सडक खण्ड सुचारु भएको छ ।<br></p><p>चितवनको ईच्छाकामना गाउँपालिका ५ स्थित उक्त सडक खण्डको ३ नं. पुुलमा माथिबाट खसेको सुख्खा पहिरोले दुवैतर्फको आवतजावत रोकिएको थियो । हिजो करिब ९ः३० बाट अवरुद्ध बाटो आज ५ बजेर २० मिनेटमा खुलेको नेपाल प्रहरीले जनाएको छ ।</p><p>करिब ३० घण्टापछि पहिरो पन्छाएर सडक सुचारु भएको हो ।</p>

Leave a Comment

Leave a Reply