गायिका प्राश्नाको मोबाईलमा रातो कल आएपछि प्रहरीकोमा

kit
kit
1 Min Read

पुस २०, काठमाडौँ । रातो नम्वरबाट फोन आउँदा  धेरै डर लागेको र सबैलाई सतर्क हुन भन्दैं फेसबुकमा स्टाटस अपडेट गरेपछि एक गायिका प्रहरीसम्म पुग्नु परेको छ । पप गायिका प्राश्ना पाण्डेले सोमबार आफ्नो फेसबुक एकाउण्टमा एक रातो नम्वरबाट कल आएको र सबैलाई सतर्क रहन भन्दै स्टाटस अपडेट गरेकी थिइन्।

उनले उक्त स्टाटसमा आफ्नो मोबाइलको रातो नम्वरबाट कल आएको स्क्रीन सट पनि राखेकी थिइन् । केही दिन यता रातो नम्वरबाट फोन आएमा खतरा हुने हल्ला चलिरहेका बेला गायिकाले नै यसप्रकारको स्टाटस शेयर गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई सोधपुछका लागि बोलाएको हो ।

सिआईबीकी प्रवक्ता एसपी मीरा चौधरीले गायिका पाण्डेलाई सोधपुछका लागि बोलाएको बताइन् । ‘हामीले उहाँलाई  सोधपुछका लागि बोलाएका हौ, पक्राउ गरिएको होइन्,’ प्रवक्ता चौधरीले भनिन्, ‘यस विषयमा हामीले अनुसन्धान गरिरहेका छौं ।’

यस विषयमा गायिका पाण्डेलाई सम्पर्क गर्दा उनले आफू यस विषयमा नबोल्ने भन्दैं फोन राखिदिइन् । ‘यस विषयमा मेरो केही बोल्नु छैन्,’ उनले भनिन् । सप्ताहिकबाट

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply