साउन १, काठमाडौ । भारतीय प्रोफेसर तथा कुटनीतिज्ञ एसडी मुनीले लिपुलेक नेपालको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १, काठमाडौ । भारतीय प्रोफेसर तथा कुटनीतिज्ञ एसडी मुनीले लिपुलेक नेपालको "/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसडी मुनीले भने-लिपुलेक नेपालको होइन

२ श्रावण २०७३, आईतवार ०५:०९


साउन १, काठमाडौ । भारतीय प्रोफेसर तथा कुटनीतिज्ञ एसडी मुनीले लिपुलेक नेपालको नभएको बताएका छन् ।


नेपालको राजनीति घटनाक्रम र नेपाल-भारत सम्बन्धबारे लामो समयदेखि लेख्दै र बोल्दै आएका भारतीय प्रोफेसर मुनीले नयाँ पत्रिकासँगको कुराकानीमा लिपुलेक नेपालको भूमि नभएकाले नेपाललाई सोध्नु नपर्ने बताएका छन् ।


उनले नेपालको विवादित ठाउँ लिपुलेक नभइ कालापानी भएको उल्लेख गर्दै लिपुलेक चीनमा पर्ने दाबी गरेका छन् । ‘लिपुलेक त्रिदेशीय विन्दुको छेउमा छ । जुन हिस्सा भारत र चीनसँग छ, त्यसमा दुबै मुलुकले सम्झौता गरे । यसमा नेपाललाई केही असर नै पर्दैन, किन नेपाललाई सोध्नुपर्ने ?’ मुनीले भने ।


नेपालको दाबी कालीनदीको मुहान लिम्पियाधुरासम्म छ । नेपालले आफ्नो भनिरहेको र भारतले पनि वार्ता गर्रौ भनिरहेको जमीनमा भारतले र चीनले सम्झौता गर्न मिल्छ भन्ने प्रश्नमा मुनीले लिपुलेकमा जमीन लेनदेनको सम्झौता नभएको बताएका छन् । जमिन कसैलाई नदिइएको र त्यो सम्झौता यात्रीहरुको आवतजावतका लागि मात्रै भएको उनले बताए । कैलाश मानसरोवर जाने यात्रीहरुलाई जानका लागि बाटो खुलाइएको जमीनको कुने लेनदेन नभएकाले यो दाबी नेपालले चीनसँग गर्नुपर्ने पनि उनले स्पष्ट गरेका छन् ।


नेपाल केवल भारतका लागि बढी सेन्सेटिभ भएको दोस्रो देशका लागि नभएको चीनका लागि नेपाल संवेदनशील नभएको पनि मुनीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार