२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिलेसम्म सांसद निर्वाचित भएका ३० जनामध्ये १५ नयाँ अनुहार, कसले कहाँ जिते?

२०७९, ७ मंसिर बुधबार ११:०७

मङ्सिर ७, काठमाडौँ । तीन दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा बुधबार अपरान्हसम्म ३० सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म १५ जनाले पहिलो पटक संसद यात्रा तय गरेका छन्।  

अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले १४ सिट जित्दा नेकपा एमाले ५ स्थानमा जितेर दोस्रो स्थानमा छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित हासिल गरेको छ।

माओवादी केन्द्रले २ क्षेत्रमा जित हात पारेको छ। नेकपा (एकीकृत समाजवादी) नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र पार्टीले एक-एक ठाउँमा जित निकालेका छन्।

कसले कहाँ जिते, हेर्नुस् सूची

नेपाली कांग्रेस

काठमाडौं-१: प्रकाशमान सिंह

काठमाडौं-३ सन्तोष चालिसे (नयाँ)

काठमाडौं-४: गगन थापा

काठमाडौं-५: प्रदीप पौडेल (नयाँ)

काठमाडौं-१०: राजन केसी

मनाङ- टेकबहादुर गुरूङ

मुस्ताङ: योगेश गौचन (नयाँ)

तनहुँ-२: शंकर भण्डारी 

सुर्खेत-२: हृदयराम थानी

ललितपुर-१: उदयशमशेर राणा

पर्सा-४: रमेश रिजाल

डडेल्धुरा: शेरबहादुर देउवा

रसुवा: मोहन आचार्य

ओखलढुंगा- रामहरि खतिवडा

नेकपा एमाले

ललितपुर-२: प्रेमबहादुर महर्जन (नयाँ)

काठमाडौं-९: कृष्णगोपाल श्रेष्ठ

उदयपुर-२: डम्बरबहादुर रायमाझी (नयाँ)

गुल्मी-२: गोकर्ण बिष्ट

ताप्लेजुङ: योगेश भट्टराई

राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं-८: विराजभक्त श्रेष्ठ (नयाँ) 

काठमाडौं-२ : सोविता गौतम (नयाँ)

काठमाडौं-७: गणेश पराजुली (नयाँ)

काठमाडौं-६: शिशिर खनाल (नयाँ)

माओवादी केन्द्र

सिन्धुली-२: लेखनाथ दाहाल (नयाँ)

रूकुम पूर्व: पूर्णबहादुर घर्ती (नयाँ)

नेकपा (एकीकृत समाजवादी)

अछाम-२: शेरबहादुर कुँवर

राष्ट्रिय प्रजातन्त्र पार्टी

बाँके-२: धवलशमशेर राणा (नयाँ)

नागरिक उन्मुक्ति पार्टी

कैलाली-३: गंगाराम चौधरी (नयाँ)

जनमत पार्टी 

सप्तरी:२- सिके राउत (नयाँ)

स्वतन्त्र

बर्दिया-२: लालवीर चौधरी (नयाँ)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट