Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 9, 2023 राजनीति

राजेश पायल राईले भने– प्रमाण ल्याए तपाईंको पाउमा मेरो शीर राखिदिन्छु

By साझासवाल 2 मिनेट पढाइ

फागुन २५, काठमाडौं | गायक राजेश पायल राईले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । उनले आरोपको प्रमाण ल्याउन चुनौती दिँदै आधारहीन समाचार नछाप्न आग्रह गरेका छन् ।  उनले एउटा  स्टाटसकै भरमा बिना  प्रमाण मानहानी गरिएको भन्दै दुःख पोखेका छन् ।

‘आउनुस् म च्यालेन्ज दिन्छु । यदि प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शीर राखिदिन्छु । हिजो घटेको घटना रहेछ,  बच्चालाई हस्पिटल लगेको होला। नलेगेनी हिजो खन्याको तातोपानीले त पक्कै पानीफोका ऊठ्यो होला । रातो दाग होला’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘घाऊ होला ,प्रमाण ल्याउनुस् मेरो शीर  तपाईंको हातमा राखिनँ भने म किराती होइन ।’

उनले आफ्नो भलो नचिताउने, करियर समाप्त गराउने गिरोह सक्रिय हुन लागेको पनि बताएका छन् ।