जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते

Sajha Sabal
0 Min Read
Disclosure: This website may contain affiliate links, which means I may earn a commission if you click on the link and make a purchase. I only recommend products or services that I personally use and believe will add value to my readers. Your support is appreciated!

काठमाडौँ | बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय बझाङका विपद सम्पर्क व्यक्ति नन्दबहादुर धामीका अनुसार सो दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर ५ जना गम्भीर घाइते भएका छन् । घाइतको उद्धारका लागि हेलिकप्टर गएको धामीले जानकारी दिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए ।

Share This Article