साउन २, काठमाडौ । सुनको भाउ साताको पहिलो दिन आइतवार एकैदिन तोलामा ५ सय रुपैयाँले बढेको छ । असारको अन्तिम दिन शुक्रवार तोलामा चार सय रुपैयाँले घटेको सुन आइतवार फेरी ५ सय रुपैयाँले बढेको हो ।

आइतवार छापावाल सुन प्रतितोला ५८ हजार ८ सय, तेजावी सुन प्रतितोला ५८ हजार ५ सय ५० रुपैयाँ र चाँदी ९ सय १० रुपैयाँमा कारोवार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजार मुल्यको प्रभावका कारणले अफ सिजनमा समेत सुन महंगिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ आकासीयो
Leave a Comment