काठमाडौं एक वर्षलाई जोगियो

साझासवाल
0 Min Read

<p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/7e1f40e4ba9037dbe1327ff9cc59099a1468715495.jpg" style="width: 750px; float: left;"><span style="line-height: 1.42857;">साउन २, काठमाडौं | विश्व सम्पदासूचीको खतराको सूचीमा राख्न प्रस्ताव गरिएको काठमाडौं उपत्यकालाई खतराको सूचीबाट जोगाउन एक वर्षको मौका मिलेको छ।&nbsp;</span></p><p style="text-align: justify; ">जुलाई १० देखि टरकीको इस्तानबुलमा भइरहेको विश्व सम्पदा समितिको जारी बैठकले सन् २०१७ सम्ममा ध्वस्त भएका सम्पदाको सुधार गर्न मौका दिइएको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ।&nbsp;</p>

Leave a Comment

Leave a Reply