चितवन २ मा रास्वपाका लामिछानेको अग्रता कायमै, पछ्याउदै एमालेका न्यौपाने

साझासवाल
0 Min Read

<p><b>&nbsp;बैशाख ११, चितवन |</b> चितवन -२ को उपनिर्वाचन मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अग्रता कायमै छ ।&nbsp;<br></p><p>पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार रास्वपाका सभापति रविले १४९२ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउदै नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले ११३३ मत प्राप्त गरेका छन् |&nbsp; &nbsp;नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७९५ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply