Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
May 4, 2023 राजनीति

ओलीलाई प्रश्न- रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गर्नुभएको हो ?

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>बैशाख २१, काठमाडौँ | </b>नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका सभापति रवि लामिछानेलाई आफूले प्रधानमन्त्रीको अफर गरेको कुरामा अनभिज्ञता जनाएका छन् ।<br></p><p>सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटपछि बाहिरिले क्रममा उनले यस्तो बताएका हुन् ।</p><p>रवि लामिछानेलाई तपाईंले प्रधानमन्त्रीको अफर गर्नुभएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘मैले अखबारहरूमा पढेँ । अरु मलाई थाहा छैन ।’</p>