<p><b>जेठ १८, काठमाडौँ | </b>भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने भएको छ ।<br></p><p>प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रचण्डको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो घोषणा गरेका हुन् ।</p><p>दुई देका प्रधानमन्त्रीको भेटपछि आयोजित पत्रकार सम्मेलनमा मोदीले १० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने, एक मलकारखाना सञ्चालनका लागि भारतले सहयोग गर्ने सहमति भएको बताए ।</p>
June 1, 2023
राजनीति
नेपालबाट १० वर्षमा १० हजार मेगावाट विजुली किन्ने मोदीको घोषणा
By साझासवाल
1 मिनेट पढाइ










