साफ च्याम्पियनसिपः अन्जनले फर्काए नेपालका लागि पहिलो गोल

साझासवाल
0 Min Read

असार ६, काठमाडौँ | जारी साफ च्याम्पियनसिपमा कुवेतविरुद्ध ३–० गोलले पछि परेको नेपालका लागि अन्जन विष्टले एक गोल फर्काएका छन् ।

भारतको बैङ्लुरुस्थित श्री कान्ताराभा स्टेडियममा जारिखेलको ६८औं मिनेटमा गोल गर्दै अन्जनले खेललाई ३–१ को स्थितीमा ल्याएका हुन् ।

Leave a Comment

Leave a Reply