रास्वपाले दियो अनिल केशरी शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

साझासवाल
0 Min Read

<p><b>असार ७, काठमाडौँ | </b>राष्ट्रिय स्वतन्त्र पार्टीले अनिल केशरी शाहलाई&nbsp;&nbsp;प्रशिक्षण विभाग प्रमुखको&nbsp;जिम्मेवारी दिएको छ ।&nbsp; आजै पार्टी प्रवेश गरेका शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको सभापति रवि लामिछानेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।</p>

Leave a Comment

Leave a Reply