Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समाजवादी मोर्चाबारे रविको टिप्पणी : यो मोर्चा नयाँ होइन

२०८०, ७ असार बिहीबार ०७:०७

असार ७, काठमाडौँ | राष्ट्रिय स्ववतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाजवादी मोर्चालाई दलीय अधिकार भएको बताएका छन् । उनले अरु दलले बनाउने मोर्चाले रास्वपालाई कुर्नै असर नगर्ने बताए । दलहरुले गर्ने मोर्चालाई तनहुँ–१ को चुनावसँग तुलना गरेर हेर्न उनको आग्रह छ । 

‘दलहरुले गठबन्धन चुनावमा गरेका होइनन् र ? डा. स्वर्णिम वाग्ले लडेको निर्वाचन क्षेत्रमा गठबन्धन र मोर्चा भएको देख्नु भयो नि, ’ उनले भने, ‘दलहरुका लागि त्यो नयाँ होला । हाम्रा लागि यो दलहरुको मोर्चा नयाँ होइन ।’ घोषित र अघोषित मोर्चालाई तोडेर उपनिर्वाचनमा नयाँ टेकर्ड राखेको लामिछानेले बताए ।

दलहरुको मोर्चाले कस्तो असर गर्ला भन्ने प्रश्नमा सभापति लामिछानेले भने, ‘दलहरुको मोर्चाबन्दी गरेर के गर्नुहुन्छ ? हामीले देखेकै दलहरु हुन् ।’  लामिछानेले मोर्चाबन्दी गर्ने भए नेपाली जनताको मुद्दामा मोर्चाबन्दी गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ