असार १३, काठमाडौँ | प्रतिनिधि सभामा बजेट पारित गर्नको लागि मतविभाजन हुने भएको छ ।

बजेट पारित घोषणामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले असहमति जनाएपछि मत विभाजन हुने भएको हो ।

बजेटमा विपक्षमा रहेको सांसदहरु धेरै रहेको भन्दै एमालेका सचेतक महेश बर्तौँलाले नियमापत्ति जनाएपछि मत विभाजन हुने भएको हो ।

बजेट पारित गर्न संसदमा मत विभाजन हुँदै
Leave a Comment