ललितानिवासको जग्गा घेराबारा गर्न काठमाडौं नगरप्रहरीको टोली बालुवाटार जाँदै

साझासवाल
0 Min Read

<p><b>असार १७, काठमाडौँ |&nbsp;&nbsp;</b>काठमाडौं महानगरपालिकाले ललितानिवासको जग्गा घेराबारा गर्ने भएको छ ।</p><p>बालुवाटारमा रहेको ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न घेराबारा गर्न महानगरको नगरप्रहरीको टोली बालुवाटार जान लागेको हो ।</p><p>जग्गा घेराबारा गर्न महानगरीय प्रहरी बलको टोली साढे २ बजे ललितानिवास जान लागेको नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।</p>

Leave a Comment

Leave a Reply