२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शेखर-गगन समूहको छुट्टै छलफल, केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्ने

२०८०, १ श्रावण सोमबार ०६:२१

साउन १, काठमाडौं | केन्द्रीय समितिको बैठकका एजेन्डाका विषयमा नेपाली कांग्रेसको शेखर-गगन समूहले अलग्गै छलफल गरेको छ 

काठमाडौंको विशालनगरस्थित डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा सोमबार बिहान संस्थापन इतर समूहका नेताहरुबीच छलफल भएको हो ।

केन्द्रीय समितिको बैठकका एजेन्डाबारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले आज दिउँसो बोलाएको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल केन्दि्रत रहेको एक नेताले बताए ।

केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल गर्न कांग्रेस सभापति देउवाले आज दिउँसो २:०० बजे आफ्नो निवास धुम्बाराहीमा पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठक बोलाएका छन् । यो बैठकले भोलि (मंगलबार) बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्ने नेताहरुले बताएका छन् ।

बैठकमा कसरी प्रस्तुत हुने र कुन-कुन विषयलाई एजेन्डा बनाउने भन्नेबारे शेखर-गगन समूहले साझा धारणा बनाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना