Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 26, 2023 राजनीति

बानेश्वरमा एमाले संसदीय दलको बैठक सुरु

By साझासवाल 1 मिनेट पढाइ

<p><b>साउन १०, काठमाडौँ |</b> नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । संसद भवन बानेश्वरमा बैठक सुरु भएको हो । बैठकमा तस्करीको सुन प्रकरणबारे धारणा बनाउने तयारी छ ।<br></p><p>एमालेले प्रतिनिधिसभा बैठकमा राजश्व अनुसन्धान विभागले समातेको झण्डै एक क्विन्टल सुनबारे गृहमन्त्रीको जवाफ माग्ने बताउँदै आएको छ ।&nbsp;</p><p>प्रतिनिधिसभाको बैठक १ बजेलाई बोलाइए पनि अहिलेसम्म सुरु भएको छैन ।&nbsp;</p>