नयाँ स्वरुपकाे प्रतिगमनविरुद्ध एक हाैं : पाैडेल

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>पुस ११, काठमाडौँ | </b>राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिगमनलाई परास्त गर्न सशक्त आन्दोलनको आवश्यक रहेको बताएकी छन्। आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले प्रतिगमनकाविरुद्ध सबै पार्टी एक भएर अघि बढ्नुपर्ने बताएकी हुन्।<br></p><p>‘जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त अधिकार लोकतन्त्र, धर्म निरपेक्षमाथि प्रहार भइरहेको छ। यसलाई परास्त गर्न आवश्यक छ। यो आन्दोलनलाई सफल बनाउन दृढ प्रकारको एकता आवश्यक छ’ उनले भनिन्, ‘उपलब्धिमाथि जुन प्रकारको हमला भइरहेको छ। संसद दुई दुई पटक विघटन गरियो। अहिले देखिएको प्रतिगमनका विरुद्ध सबै पार्टीहरु एकबद्ध भएर अघि बढौं। प्रतिगमनलाई परास्त गर्न सशक्त आन्दोलन गरौं।’</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply