पूर्वआइजीपी सर्वेन्द्र खनालले नयाँ दल खोल्दै

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p><b>पुस २३, काठमाडौँ | </b>पूर्वआइजीपी सर्वेन्द्र खनालले नयाँ दल खोल्ने भएका छन् । उनी नयाँ दल खोल्ने तयारीका लागि सक्रिय भएका छन् ।<br></p><p>खनालले आफूनिकटस्थहरुसँग नयाँ दल दर्ताको तयारीका लागि छलफल बढाएको बुझिएको छ । यसका लागि उनी तनहुँ, नवलपरासी, चितवन, बारा, पर्सा, धनुषालगायतका जिल्लाहरुमा पुगेको बुझिएको छ ।</p><p>नयाँ दलको नाम लगभग जुरिसकेको बुझिएको छ । नयाँ दलमा को को रहने भन्नेबारे पनि उनले टुंगो लगाउने क्रममा भेटघाट तिव्र पारेको विश्वस्त स्रोतले बताएको छ ।</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply