<p><b>पुस २३, काठमाडौँ | </b>कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठक यतिबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसिरहेको छ ।<br></p><p>प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस संयोजकको गोविन्द परियारले जानकारी दिए । </p><p>पछिल्लोसमय तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसका संक्रमित नेपालमा पनि बढ्न थालेका छन् । बैठक यसै विषयमा केन्द्रीय रहेको बताइएकाे छ ।</p>
ओमिक्रोन बढेपछि सिसिएमसीको बैठक
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

