<p><b>माघ ४, काठमाडौँ |</b> सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताएका छन्। मंगलबार समन्वय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले संविधान अनुसार समयमै निर्वाचन सम्पन्न हुने बताएक हुन्।<br></p><p>संविधानमा कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ। निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्नुपर्ने बताउँदै आएको छ।</p><p>एमालेलगायत दलहरुले पनि वैशाखमै गर्नुपर्ने अडान राखेका छन्। तर सत्ता गठबन्धनका दलहरुले फरकफरक धारणा राखिरहेका छन्।</p>
स्थानीय तहको निर्वाचन समयमै हुन्छ : सरकारका प्रवक्ता कार्की
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

