असार १९, काठमाडौँ | एमाले केन्द्रीय सचिवालयको बैठक केन्द्रीय कार्यालय, च्यासलमा शुरु भएको छ । बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, बैचारिक-राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् ।

एमाले केन्द्रीय सचिवालय बैठक सुरु
Leave a Comment