<p><u><b>पुस १४, काठमाडौँ | </b></u>उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन् ।<br></p><p>बिहीबार दिउँसो उनी सरकारी निवास पुल्चोकमा सरेका हुन् ।</p><p>सरकारी निवासमा सरेपछि गृहमन्त्रीले झण्डोत्तोलनसमेत गरेका छन् भने उनलाई नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको छ ।</p>
उपप्रधानमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरे
Leave a Comment

