<p><b>माघ २९, काठमाडौँ | </b>बाग्मती प्रदेश सरकारले भोली फागुन १ गते सार्वजनिक विदा दिने भएको छ ।<br></p><p>माघ २४ गते बसेको प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।</p><p>उक्त निर्णय अनुसार फागुन १ गते सोमबारका दिन बाग्मती प्रदेशभर सार्वजनिक विदा रहने छ।</p>
बाग्मती प्रदेशमा भोली सार्वजनिक बिदा
