रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले जारी गर्‍यो फैसलाको पूर्णपाठ [पूर्णपाठसहित]

साझासवाल

फागुन २३, काठमाडौँ | तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ।

चितवन–२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्दै माघ १३ गते लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद खारेज गरेको थियो। सर्वोच्चले मंगलबार सोही फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो।

आउँदो वैशाख १० गते चितवन–२ मा उपनिर्वाचन हुँदैछ। लामिछाने पुन: उम्मेदवारी दिने तयारीमा छन्। फैसलाको पूर्णपाठ आएसँगै लामिछानेलाई पुन: उम्मेदवारी दिने बाटो खुलेको छ।

हेर्नुहोस् पूर्णपाठ:

Leave a Comment

Leave a Reply