रवि लामिछानेको सांसद पद अयोग्यता सम्बन्धी मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा

साझासवाल

<p><b>असार १३, काठमाडौँ | </b>राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद अयोग्यता सम्बन्धी मुद्दामा सुनुवाईका लागि आज&nbsp; पेशी तोकिएको छ । आज (बुधबार) प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा सुनुवाईका लागि मुद्दाको पेशी तोकिएको छ ।<br></p><p>लामिछानेको सांसद पद अयोग्यताको बारेमा युवराज पौडेल ‘सफल’ सर्वोच्चमा रिट दायर गरेका थिए ।</p>

Leave a Comment

Leave a Reply