झापामा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु

साझासवाल

<p><b>साउन १४, झापा | </b>झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ | झापाको बिर्तामोड नगरपालिका ६ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका अर्जुनधारा नगरपालिका ११ का २८ वर्षीय पुकार केसी रहेका छन् ।<br></p><p>प्रदेश १-०२-०४३ प ८४७४ नम्बरको मोटरसाइकल आइतबार बिहान अनियन्त्रित भइ दुर्घटना भएको थियो ।&nbsp;</p><p>दुर्घटनामा गम्भीर घाइते भएका केसीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।</p>

Leave a Comment

Leave a Reply