<p><b>चैत ८, काठमाडौं |</b> नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका केही पेट्रोल पम्प २४ सैं घण्टा खुला हुन थालेका छन् ।<br></p><p>उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा ७ चैतदेखि प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्प खुला हुन थालेका हुन् ।</p><p>तत्कालका लागि नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन भइरहेको पेट्रोल पम्प २४सैं घण्टा खुला गरिएको छ ।</p>
प्रहरीका पेट्रोल पम्प २४ सैं घण्टा खुला हुने
Leave a Comment

